प्रधानमन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ, २२ बैशाख | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

शनिबार बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच आज पहिलो पटक भेट भएको छ। पुष्पकमल दाहाल अब हुन गैरहेको ३ दिनपछि स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाका बारेमा छलफल गर्न गएको बुझिएको छ |

उनीहरु बीच भेटबार्ता हुदै छ | हिजो मात्र बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेका थिए |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »