तरकारी लिन गएको छोराले बेहुली ल्याउदा परिवारमा भयो यस्तो हंगामा

काठमाडौँ, २४ बैशाख | भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा निकै रमाइलो घटना घटेको छ |

त्येस ठाउको एक युबक तरकारी लिन भनेर बजार गएका थिए तर घर फर्किदा उनले आफु संग बेहुली लिएर आएको खबर निकै भाइरल बनेको छ |

घरबाट तरकारी लिन हिडेको छोरोले बुहारी लिएर आउदा घरका परिबार र छिमेकिहरु छक्क परेका छन् | उनीहरुले केहि महिना अगाडी नै बिबाह गरिसकेको भएपनि घर भने भर्खरै भित्र्याउन खोज्दा उनको आमा बुबाले रिसाएर घरमा प्रवेश निषेध गरेका छन् |

उनका परिबारले बिबाहलाइ इन्कार गरि घरमा प्रवेश गर्न नदिएको समाचारहरुमा छापिएको छ |

येति मात्र नभएर छोराको यस्तो हर्कतलाई उनीहरुले प्रहरीमा केश दर्ता समेत गरेका छन् |

 

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »