नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले पाए हलीहूडमा निकै ठुलो अफर

काठमाडौँ, बैशाख २५ | कोरोना को कारण विश्व लकडाउनमा हुदा नेपाली क्षेत्रका चर्चित अनुहार नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले निकै ठुलो र खुसीको खबर आएको छन् |

उनीहरु दुबैले अमेरिकी चलचित्रमा काम गर्ने मौका पाएका छन् | चलचित्र खेल्ने निश्चित भए पनि अहिल्ये खराब परिस्थितिको कारण उनीहरुले उक्त चलचित्रको लागि साइन भने गरिसकेको छैनन् |

चलचित्रको नाम भने अहिल्ये सम्म खुलेको छैन तर खबर अनुसार उनीहरुले दुबैले उक्त चलचित्रमा भुटानी शरणार्थीको भूमिका खेल्दै छन् | उनीहरुले यस चलचित्रको लागि लकडाउन पहिल्येनै अडिसन दिएको र उनीहरु संग अरु थुप्रै नाम चलेको नायिकाहरुले पनि अडिसन दिएको खुलेको छ | उनीहरुले टेप मार्फत अडिसन गरेर पठाएको थिए र रेस्पोन्स पोजेटिभ आएको स्वस्तिमा भन्छिन्, तर चलचित्र कहिल्ये बाट र कहाँ छायांकन हुन्छ भन्ने बारे उनले अहिल्येनै खुलाएकी छैनन् |

खबर अनुसार चलचित्रमा नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् भने केकी अधिकारी उनको दिदिको भूमिका निर्बाह गर्ने छिन् |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »