इन्दु कडरियाले गरिन सीमामा काँडेतार लगाए एक महिनाकाे तलब दिने घोसणा

काठमाडौँ, ३१ बैशाख | यतिबेला सीमानालाई लिएर नेपालमा ठुलो आन्दोलन चलि रहेको छ | भारतले नेपाली सीमा लिपुलेख हुदै चिन सम्मको बाटो बनाएको हुनाले नेपालमा त्येसको बिरोध भईरहेको छ |

येस्तैमा नेपालकी राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतले नेपाली भुमिमा हस्तक्ष्येप गरेको र राष्ट्रियसभाको सुन्य शून्य समयमा बोल्दै उनले नेपाल भारत सिमानामा काँडेतार लगाउन नेपाल सरकार संग माग गरेकी छन् |

भारतको यस्तो मिचाहा प्रवृतिले सिमानामा बस्ने नेपालीहरुमा ठुलो नोक्सानी हुने उनले बताएकी छन् | उनले यदी सरकारले ‘पूर्वपश्चिम सम्म आफ्नो सीमा तोकेर काँडेतार लगाई दिएमा संसद सचिवालयबाटआउने एक महिनाको को तलब दिने जानकारी गरेकी छन् |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »