भर्खरै स्वास्थ्य मन्त्रालयबाट भयो निकै ठुलो भुल

काठमाडौँ १ जेष्ठ । स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्यामा भएको गल्ति

स्वास्थ्य मन्त्रालयले केहि समय अगाडी मात्र जारि गरेको बिज्ञप्ति अनुसार नेपालमा कोरोनाको संक्रमण २५० भएको जानकारी गराएको थियो । उक्त गल्तीलाई सच्याएर अहिल्ये स्वास्थ्य मन्त्रालयले संक्रमणको संख्या २४५ राखेको छ ।

उक्त्त बिज्ञप्तिमा सह-प्रबक्ता डा समिर कुमार अधिकारीले ”अध्यावधिक विवरण अनुसार कोभीड-१९ का प्रुस्ती भएकाहरुको संख्या २४५ नै रहेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राबिधिक कारणले पहिल्ये नै प्रुस्ती भएका ५ जनाको रिपोर्ट पुन रेपोर्टिंग भएको जानकारी गराउन चाहन्छु भनेका छन् ।

हाल नेपालमा कोरोनाको संख्या २४५ रहेको छ ।

 

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »