भर्खरै भेटिएका नयाँ कोरोना संक्रमित को हुन् (सुचीसहित)

काठमाडौँ १ जेष्ठ । नेपालमा थप १ जनामा कोरोना संक्रमण थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ”अध्यावधिक विवरण अनुसार कोभीड-१९ का प्रुस्ती भएका जम्मा संख्या २४६ पुगेको छ ।
भरतपुर अस्पताल कोभीड-१९ प्रयोगशाला, भारत्पुमा गरिएको परीक्षण अनुसार नया प्रुस्ती भएको संख्या एक (१) छ ।

संक्रमितको ठाउ र उमेरहरु यसप्रकार रहेको छ :

१। नवलपरासी देबचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष जेष्ठ १ गते संक्रमित भएका

यो भन्दा पहिल्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमितको संख्या २५० भएको सच्याएर संक्रमितको संख्या २४५ बनाएको छ ।

अहिल्ये नेपालमा संक्रमितको संख्या बढेर २४६ पुगेको छ भने ३५ जना पूर्ण रुपमा निको भई घर फर्की सकेका छन् ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »