नेपालमा पहिलो पटक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ जेठ | नेपालमा पहिलो पटक डाक्टरमा कोरोना संक्रमण देखिएको छ |

मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको थियो | त्यी मध्ये एक जना डाक्टरलाई कोरोना संक्रमण देखिएको छ |

उक्त चिकित्सक स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा काम गर्दै कोरोना पुष्टि भएको हो ।

उक्त व्यक्ति ललितपुरका चिकित्सक हुन् ।

अहिल्ये सम्म ४०२ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको कोरोना कारण मृत्यु भैसकेको छ |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »