भर्खरै थपिएका कोरोना संक्रमित को हुन् (ठाउ, वर्ग र उमेरको सुचीसहित)

जेठ ७ – काठमाडौँ । नेपालमा थप २५ जना नया कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका भनिएको अनुसार विभिन्न जिल्लामा गरी २५ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।

आज थप भएका २५ जनामध्ये ७ जना महिला र १८ जना पुरुष महिला छन् ।

प्रवक्ता डा विकास देवकोटाका अनुसार सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जानकारी दिनु भएको छ।

हालसम्म कोरोना निको भई घर फर्केको संख्या ४५ पुगेको छ।

कोरोना संक्रमितको ठाउ, वर्ग र उमेर यस प्रकारको छ :
१। बाकेका १७ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
२। बाकेका २० वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
४। बाकेका २८ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
५। बाकेका ३० वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
६। बाकेका ४० वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
७। धनकुटाका २८ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
८। धनकुटाका २९ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
९। धनकुटाका ३५ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
१०। धनकुटाका ३७ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
११। धनकुटाका २४ वर्षीय महिला जेठ ७ गते संक्रमित भएका
१२। कपिलबस्तुका २२ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
१३। कपिलबस्तुका ३५ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
१४। कपिलबस्तुका ४८ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
१५। कपिलबस्तुका ३ वर्षीय बालिका जेठ ७ गते संक्रमित भएका
१६। कपिलबस्तुका ४ वर्षीय बालिका जेठ ७ गते संक्रमित भएका
१७। कपिलबस्तुका ६ वर्षीय बालिका जेठ ७ गते संक्रमित भएका
१८। कपिलबस्तुका १६ वर्षीय महिला जेठ ७ गते संक्रमित भएका
१९। कपिलबस्तुका २५ वर्षीय महिला जेठ ७ गते संक्रमित भएका
२०। कपिलबस्तुका ३२ वर्षीय महिला जेठ ७ गते संक्रमित भएका
२१। कपिलबस्तुका १२ वर्षीय बालक जेठ ७ गते संक्रमित भएका
२२। कपिलबस्तुका २० वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
२३। कपिलबस्तुका २४ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
२४। कपिलबस्तुका ३४ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका
२५। नबलपरासीका २६ वर्षीय पुरूष जेठ ७ गते संक्रमित भएका

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »