छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)

काठमाडौँ २७ जेठ | लकडाउन सुरु भएसँगै मानिसहरु निकै टिकटकमा रमाउन थालेका छन् ।

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाह छोरीहरु पूर्णिक र कृतिकासँग टिकटकमा नाचेको एक भिडिओ नेपालमा खुब चर्चित भएको छ | उक्त भिडिओ छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् ।

लकडाउनका कारण थाइल्यान्डमै रहेकी उनले देशभक्तिको गीतमा नाँचेको छिन् | दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’ बोलको गीतमा नाचेकी छन् |

Himani Shaha and Her 2 Daughter Dancing At Gurasha Ko Fed Muni 🥰🥰🥰

Posted by खबर एचडी on Monday, 8 June 2020

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । 

पुर्व युवराज्ञि हिमानी शाह छोरिहरु संग टिकटकमा नाच्दै ।👇️👇️ 🥰🥰

Posted by खबर एचडी on Monday, 8 June 2020

 

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »