वडा अध्यक्ष कार्यालयमै अश्लिल कार्य गर्दा गर्दै पक्राउ, पुरा खबर पढ्नुहोला

काठमाडौँ १९ असार | त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यलयमा बुधबार राति वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेपछि स्थानीयले वडा कार्यलय तालाबन्दि गर्नुका साथै बिद्यालयमा समेत तालाबन्दि गरेका छन्।

सोहि गाउँपालिकाकि ४ नम्बर वडा सदस्य सिता बिष्टको अनुसार वडाध्यक्ष छविलाल शर्मालाइ स्थानीय एक महिलासंग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेको थिए । त्यसपछि उनलाई नजिकैको ईलाका प्रहरी कार्यलय लुहामको जिम्मा लगाइदिएको थियो।

तर प्रहरीले बिहान उनिहरुलाइ त्यतिकै छोडिदिएको र महिला बेपत्ता भएकाले घटनाको छानबिन हुनुपर्ने र महिलाको खाजबिन गर्नुपर्ने भन्दै वडा कार्यलय तथा बिद्यालयमा समेत तालाबन्दि गरको वडा सदस्य बिष्टले बताइन् ।

जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमख ढकेन्द्र खतिवडाको अनुसार वडा अध्यक्ष शर्माले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर वडा कार्यालयमा ढुंगा हान्ने काम भइ रहेकाले सुरक्षाका लागी प्रहरी पठाइ दिन कार्यालयमा फोन गरेको जानकारीमा आएको बताए ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »