सर्पले युवतीको सिँउदोमा हाल्यो सिन्दुर, पढ्नुस यो अचम्मको सत्य खबर

५ श्रावण २०७७, सोमबार | दिनदिनै संसारमा विभिन्न किसिमको घटना घट्ने गर्छ, जहाँ कति सहि र कति गलत खबर हुने गर्छन | यस्तैमा भारतको सोनभद्र जिल्लामा एक अच्चम्म लाग्दो घटना घटेको छ |

खबर अनुसार उक्त गाउँमा सर्पले एक युवतीको सिँउदोमा सिन्दुर हालिदिएको छ र उनीहरु पति पत्नी भएका छन् |

यो घटना त्येस बेला घटेको हो जुन बेला उक्त महिला (सरीता कुमारी) आफ्नो खेतमा घास काट्दै थिइन् | घास काट्ने क्रममा सर्पले युर्वितलाई टोक्यो र युवती कराउदै घरमा पुगेर सबैकुरा बताइन र उनको गाउमै झारफुक भयो | झारफुक पछि उनलाई हल्का आराम मिलेको थियो |

अर्को दिन फेरी घास काट्ने क्रममा सोहि सर्पले उक्त युवतीलाई फेरी टोकिदियो र उनलाई फेरी झारफुक गरियो र उनि निको पनि भईन | यसरी निको भएपछि अर्कोदिन बिहान खेतमा धान रोप्न गएकी थिइन् । आमाले घास र छोरीले धान रोप्दै गर्दा सर्प टाउकोमा आएर बस्यो । युवती डराएर आमालाई बोलाइन् ।

आमालाई आएपछि सर्प भाग्यो र उनीहरु डराएर घर तर्फ लागे | घरमा पुगेपछि आमाले चोरीको टाउकोमा हेर्दा त आमा अचम्ममा परिन | युवतीको सिउँदोमा सर्पले सिन्दुर हाली दिएको रहेछ । यो घटना उक्त क्षेत्रमा आगो झै फैलिदै गएको छ ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »