काठमाडौँ, १३ साउन | नेपालमा तरकारीको मुल्य ह्वात्तै बढेको छ | कोरोना रोकथामको लागि गरिएको धेरै लामो समय देखिको लकडाउन खुले संगै केहि तरकारीको मुल्यमा मूल्य विगतभन्दा दोब्बरले बढेको छ ।
लकडाउनमा सस्तो भएको तरकारी लकडाउन खुलेपछि झन् बढेको छ |
बजारमा धार्नीको १ सय देखी १ सय २० रुपैयासम्म तिरेका ग्राहकले अहिले एक धार्नीको १ सय ८० देखी १ सय ९० तिर्न बाध्य भएका छन् । आलुसँगै अन्य बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य ह्वात्तै बढेको छ ।
आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ । हेर्नुहोस् तालिकामा
आजको ताजा खबर :
Previous News 1 : राजधानी काठमाडौंमा एकै दिन ५३ जनामा कोरोना संक्रमण भय संगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह
Previous News 2 : भर्खरै भारतबाट आयो नेपालीको लागि निकै दुखद खबर, पुरा खबर पढ्नुहोला