भर्खरै काठमाडौँको चुच्चेपाटीमा आमा र छोरि माथि एसिड प्रहार, पुरा खबर पढ्नुहोला

काठमाडौँ, साउन २२ | भर्खरै प्राप्त खबर अनुसार घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई चुच्चेपाटीमा एक पुरुषले श्रीमती र छोरीलाई थिनर (एसिड) प्रहार गरेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीको अनुसार ‘श्रीमती र छोरीलाई प्रहार गरेको देखियो। थप बुझ्द्छौं,’ भनेर जानकारी गराएका छन् |

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले थिनर प्रहार गरेका हुन्। उनी पेन्टिङको काम गर्ने र मदिरा सेवन गरेर आएपछि प्रहार गरेको खुलेको छ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »