भर्खरै नेपालमा यति धेरैले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, २४ साउन | भर्खरै प्राप्त खबर अनुसार नेपालमा आज मात्रै पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनाभाइरसलाई जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए ।

यो संगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

 

आजको अरु खबरहरु पनि पढ्नुहोला :

  1. गृहमन्त्री थापाको कोरोना रिपोर्ट यस्तो आयो
  2. भर्खरै गराएको प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट यस्तो आएको छ

जनचेतनाको लागि खबर स्येर गर्नुहोला  | हजुरहरु संग पनि समाचार भए हामीलाई हाम्रो आधिकारिक GMAIL ACCOUNT ([email protected]) मा पठाउनुहोस् | साथसाथै LEFT SIDE मा रहेको घण्टा बजाउन नबिर्सिनुहोला | साथै तल भएका हाम्रा SPONSER हरुको रोचक ENGLISH समाचार पढ्नु होला | स्वस्थ रहनुस सुरक्षित रहनुस | फेरी भेटौला 🙏

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »