भर्खरै नेपालमा कोरोनाको ठुलो आक्रमण, एकैदिन थपिए यति धेरै संक्रमित

काठमाडौँ, २४ साउन | कोरोनाको कारण यतिबेला नेपाल निकै ग्रसित छ | दिनदिनै कोरोना बढ्ने क्रम जारि नै छ | एसैक्रमम्मा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३७८ जना कोरोना संक्रमित थप भएका छन् ।

उक्त खबर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका हुन् | उनको अनुसार अहिल्ये नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

त्यस्तै आज मात्रै ४९९ जना कोरोना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने क्वारेन्टिनमा १० हजार ७९२ जना छन् ।

हालसम्म १६ हजार ३१३ जना निको भएर घर फर्किएका छन् ।

 

 

आजको अरु खबरहरु पनि पढ्नुहोला :

  1. गृहमन्त्री थापाको कोरोना रिपोर्ट यस्तो आयो
  2. भर्खरै गराएको प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट यस्तो आएको छ
  3. भर्खरै नेपालमा यति धेरैले कोरोनालाई जितेर घर फर्किए

जनचेतनाको लागि खबर स्येर गर्नुहोला  | हजुरहरु संग पनि समाचार भए हामीलाई हाम्रो आधिकारिक GMAIL ACCOUNT ([email protected]) मा पठाउनुहोस् | साथसाथै LEFT SIDE मा रहेको घण्टा बजाउन नबिर्सिनुहोला | साथै तल भएका हाम्रा SPONSER हरुको रोचक ENGLISH समाचार पढ्नु होला | स्वस्थ रहनुस सुरक्षित रहनुस | फेरी भेटौला 🙏

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »