गुल्मीबाट आयो सम्पूर्ण नेपालीको लागि निकै दुखद खबर, खोलेर पुरा पढ्नुहोला

२७ कात्तिक, काठमाडौं । भर्खरै प्राप्त खबर अनुसार  रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६८ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो २ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी गराउनु भएको छ | ।

 २० कात्तिकमा कारोना संक्रमण पुष्टि भएका उनी ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि त्यसको भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । उनी मधुमेहका बिरामी समेत थिए ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »