महादेवको निर्माणधीन मुर्ति सबैले पूरा पढेर ॐ लेखि सेयर गरौं सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला

पोखरा महानगरपालिका–२२पुम्दिकोटमा विशाल महादेवको मूर्ति निर्माणको काम गर्दै पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेवको मूर्तिसहितका संरचना निमार्णको काम तिब्ररुपमा भइरहेको छ |

तस्वीर राधिका कँडेल हिन्दु धर्मालम्बीहरुको लागि खुसीको कुरा नै भन्नु पर्छ निर्मंधीन महादेवको मुर्ति निकै नै ठुलो बनाउने नगरपालिको योजना रहेको छ !

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »