लकडाउनको बेला नेता सिटौलाका छोराको बिहे

काठमाडौँ, १५ बैसाख | नेपाल अहिल्ये कोरोनाको प्रकोपको सामना गरिरहेको छ | येस्बेला कोहि मान्छे घर बाट निस्केको छैनन् | येसैक्रमामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे।

तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गराएको अनि बिहेमा चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको र दुलहीका घरमा पनि १० जनामात्रै भेला भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला जानकारी दिएका छन् |

उनले बिबाहको खर्च ५ लाख रकम स्थानिय सरकारको कोरोना राहत कोषमा दिने जानकारी गराएको छन् |

श्यामप्रसाद सिटौलाको बिबाह झापाकी मनिषा विमलीसँग भएको हो | बिहेमा उपस्थित सबै जानाले हातमा सेनिटाइजर र मुखमा मस्क लगाएका थिए |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »