बामदेव गौतम: मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं

काठमाडौँ, बैशाख १८ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव अघि ल्याएका छन् ।

कोरोनाको संक्रमण पछि उनले दुवै जनालाई आफ्नो पद हस्तान्तरण गर्ने र एसको लागि कम्तिमा पनि २ देखि ३ महिना लाग्ने भनेर आस्वासन दिएका छ |

एक प्रेस मीटिंगमा उपाध्यक्ष बामदेव गौतमले एकचोटी येदि आफु प्रधानमन्त्री भए केहि बर्षमा देशलाई प्रगतिको शिखरमा पुगाउने र चीनलाई उछिन्छौं समेत भन्नु भएको थियो |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »